सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा चरित्र हत्या गरेको आरोपमा पक्राउ
काठमाडौँ । सामाजिक अभियन्ता भन्दै युट्युवहरुमा जथाभावी अभिव्यक्ति दिँदै हिड्ने शर्मिला वाइबा पक्राउ परेकी छिन्। कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो । रोसन खतिवडाको...