इन्धन ढुवानी गर्ने ट्याङ्करमा गाँजा ओसारपसार गर्ने चार पक्राउ
काठमाडौँ । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्कर प्रयोग गरी लागू औषध गाँजा ओसारपसार गर्ने चार जनालाई ठूलो परिमाण गाँजासहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा धनकुटाको भेडेटारस्थित...