जब पत्रकारलाई पक्राउ गर्न विमान मोडिएपछि…
काठमाडौँ । आइतवार ग्रीसबाट लिथुआनियातर्फ गइरहेको र्यानएअरको विमान कैयौँ घण्टासम्म बेलारुसतर्फ माडियो । विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न विमान मोडिएको अभियानकमीहरुले जानकारी दिएको बीबीसीमा उल्लेख छ । उक्त घटनालाई...