पत्रकार विश्वकर्माको उपचारमा भएको लापरवाहीबारे छानबिन होस्
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले...