पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने
सिद्धार्थनगर । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताएका छन् । लुम्बिनी प्रेस क्लबले आज भैरहवामा...