मन्त्री गौतमले भनिन् : ‘राष्ट्रिय सभामा रिक्त दुई पद पदपूर्ति प्रक्रिया छिट्टै हुन्छ’
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा रिक्त दुई सदस्यको पदपूर्ति प्रक्रिया छिट्टै अघि बढाइने बताएकी छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदले सोधेको प्रश्नको...