‘कर्मचारी व्यवस्थापन गर्न नसकिने’ कारण पठाउने आज अन्तिम दिन
काठमाडौँ । स्थानीय तहबाट माग भई लोक सेवा आयोगबाट विज्ञापन भएका पदहरुमा कर्मचारी सिफारिस आउँदा व्यवस्थापन गर्न नसकिने कर्मचारीको विवरण पठाउने आज अन्तिम दिन रहेको छ । स्थानीय तहका विज्ञापित...