विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय
काठमाडौँ । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जा मन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता...