मधेस प्रदेशका नव नियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
काठमाडौँ । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गरेका छन् । बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नव नियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार...