२८ उपसचिवको पदस्थापन, अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ । २८ जना उपसचिवहरूको पदस्थापन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति...