कृषि मन्त्रालयको ढिलासुस्ती: पाँच महिना बित्दा पनि बढुवा कर्मचारी अलपत्र, चलखेलको शंका
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कर्मचारी सरुवा र पदस्थापनमा अनियमितता र ढिलासुस्तीको गम्भीर आरोप लागेको छ । मन्त्रालयले बढुवा भएका कर्मचारीहरूलाई पाँच महिनासम्म पनि जिम्मेवारी नदिएको र सचिवालयले...