७० जना उपसचिवको पदस्थापन(नामावलीसहित)
काठमाडौँ । ७० जना उपसचिवको पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित द्वितीय श्रेणी(उपसचिव)मा बढुवा भएका कर्मचारीको पदस्थापन गरेको हो...