राष्ट्रिय सभा अन्तर्गतका चार समितिका सभापतिले गरे पद बहाली
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका चार समितिका सभापतिले आज पद बहाली गरेका छन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी...