२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घन्टीघरमा पुगेर बालेनले गरे पद बहाली

अ+ अ-

काठमाडौँ । पहिलो पटक रास्वपा कार्यालय गएका बालेन्द्र साह केही मिनेट मात्रै बसेर फर्किएका छन् । उनले घन्टीघरमा रहेको घण्टी बजाए भने आफ्नो कार्यकक्षमा पद बहाली गरेका छन् ।

बालेनको स्वागतका लागि समर्थकहरूले ३ घण्टासम्म कार्यालय बाहिर प्रतीक्षा गरेका थिए । बालेन आउँदा ठुलै भिड जम्मा भइसकेको थियो । उनी जेन जेड अगुवा भनिने सुदन गुरुङसहित प्रवेश गरेका थिए ।

कार्यालय प्रांगणमा रहेको ठुलो घण्टी बजाए । रास्वपा सभापति रवि लामिछानेलाई अंकमाल गरेका थिए । समर्थकलाई सम्बोधन नगरी बालेन कार्यालयभित्र छिरे । आफ्नो कार्यकक्षमा पसेर पद बहाली गरे । अनि केही मिनेटमै उनी कार्यालयबाट बाहिरिएका छन् ।