परराष्ट्र मन्त्री राणाले भनिन्-‘भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ’
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणाले भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन्। भारतीय भ्रमण सकाएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री राणाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष...