जर्मनीबाट परराष्ट्र मन्त्रीले भनिन्-अल्पसंख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लैंगीक एवं यौनिक लगायतका अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताएकी छन् । जर्मनीको बर्लिनमा मंगलबार...