परराष्ट्र मन्त्री डा. राणाले भनिन्-‘नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँ’
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र...