परराष्ट्र मन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा विदेश सचिव मिस्री र परराष्ट्र मन्त्री राणाबीच...