जापानी परराष्ट्रमन्त्री योकोले खरिद गरिन् नेपाली पुस्तक
काठमाडौँ । नेपालको एक दिने भ्रमणमा आएकी जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज जमलस्थित मण्डला बुक प्वाइन्टमा गएर पुस्तक खरिद गरेकी छन् । उनको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो ।...