उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ लागौँ : मन्त्री श्रेष्ठ
काठमाडौँ । परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक...