विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ: मन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका विपिन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले जोशीको रिहाइका...