१८ फाल्गुन २०८०, शुक्रबार
जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा थप नीतिगत पहल आवश्यक : परराष्ट्र सचिव लम्साल
काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्सालले दक्षिण एसियाली क्षेत्रमा विशेषगरी जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा थप सहकार्यको नीतिगत पहल आवश्यक रहेको बताएकी छन् । भारतको पुनेमा भइरहेको आठौँ एसिया इकोनोमिक...