सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि प्रयास जारी : परराष्ट्र मन्त्रालय
काठमाडौँ । सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा...