नेपालको विकासमा जापान सरकारको सहयोग महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खड्का
काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एसोसिएसन (जान) को ४८ औँ...