२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ विदेश मन्त्री वाङ र परराष्ट्र मन्त्री खड्काबिच सिंहदरवारमा वार्ता जारी

अ+ अ-

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी र परराष्ट्र मन्त्री डा. नारायण खड्काबिच औपचारिक वार्ता सुरु भएको छ । २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग सिंहदरवारमा शनिवार अपराह्न वार्ता सुरु भएको हो ।

सिंहदरबारमा भएको दुई पक्षीय वार्ता वारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार काठमाडौँ आइपुगेका चिनियाँ विदेश मन्त्री वाङ दिउँसो नै परराष्ट्र मन्त्री खड्कासँग वार्ताका लागि सिंहदरबार पुगेका हुन्।

वाङ यसपछि शनिवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार जाने छन् । वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् ।

तीन दिने नेपाल भ्रमणमा रहेका नेता वाङले एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका रहेको छ ।