परराष्ट्र मन्त्री देउवाले भनिन्-एनआरएन नागरिकताको नियमावली आउने तयारीमा छ
काठमाडौँ। परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकताको नियमावली निर्माणका लागि परराष्ट्र, गृह र कानूनमन्त्रीबीच एक खालको सहमति भई नियमावली निर्माणको क्रममा रहेको र छिट्टै सार्वजनिक गरिने उल्लेख गरेकी...