‘नकारात्मक सोचले समाज र देश बन्दैन’ : परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा...