प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ । उनीहरूबीच समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशमा सामाजिक सद्भाव, एकता र...