राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा फुट, महासचिव झासहित ९ नेता अलग
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा विभाजनको अवस्था देखिएको छ । पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । पार्टीबाट अलग हुने नेताहरूले...