२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीद्वारा पार्टी जिम्मेवारी परित्यागको घोषणा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष लीला भण्डारीले आफ्नो संवैधानिक भूमिकासँग मेल खाने गरी दलगत जिम्मेवारीबाट अलग रहने निर्णय सार्वजनिक गरेकी छन्।

उपाध्यक्ष पदको कार्यभार सम्हालेसँगै तटस्थता र निष्पक्षता कायम राख्नुपर्ने दायित्वलाई ध्यानमा राख्दै राजनीतिक दलसँग सम्बन्धित सबै जिम्मेवारी त्यागिएको उनको वक्तव्यमा उल्लेख गरिएको छ।

भण्डारीले चैत २४ गतेदेखि उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेको जानकारी दिँदै उक्त पदको मर्यादा र आचारअनुसार व्यवहार सुनिश्चित गर्न यस्तो कदम चालिएको स्पष्ट पारेकी छन्।