पोखरा विश्वविद्यालयका माघ मसान्तसम्म पूर्वनिर्धारित सबै परीक्षा स्थगित
कास्की । पोखरा विश्वविद्यालयले माघ मसान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा समितिको आज (सोमबार) बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी परीक्षाहरु...