प्रहरीको परीक्षामा चिट चोर्नेहरूलाई कारबाही, पाँच वर्षसम्म आयोगको परीक्षा दिन नपाउने
काठमाडौँ । प्रहरी सहायक निरीक्षक (जनपद) को परीक्षामा चिट चोर्नेहरूलाई कारबाही गरिएको छ। लोक सेवा आयोगले लिएका प्रसनि परीक्षामा अमर्यादित गतिविधि गरेको पाइएको भन्दै परीक्षार्थीहरूलाई कारबाही गरिएको हो। ०७८ फागुन...