कक्षा १२ को परीक्षा स्थगित, एसईईको नतिजा आज प्रकाशित हुँदै
काठमाडौँ । कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको स्थिगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिक्षा स्थगित गर्न सिफारीस गरेसँगै राष्ट्रिय...