त्रिविको बेथिति : रिजल्टको पर्खाइमा रहेकालाई एक वर्षपछि परीक्षाको नोटिस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुस ६ गते जारी गरेको हिउँदे बिदाको सूचनाअनुसार यतिबेला त्रिविअन्तर्गतका क्याम्पसहरुमा जाडो विदा छ । पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म त्रिविअन्तर्गतका क्याम्पसहरुमा बिदा दिइएको छ...