टिकट दिनुपूर्व र नयाँ नियुक्ति गर्नुपूर्व परीक्षा लिइने
काठमाडौँ। नेकपा एमाले चितवनले केन्द्रीय सचिवालयको निर्णयबाट चितवनमा नयाँ जिम्मेवारी पाएका नेताहरूलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ । पार्टी कार्यालयमा बुधबार आयोजित कार्यक्रममा पार्टी केन्द्रले चितवन जिल्लामा विभिन्न जिम्मेवारी...