पर्यटन मन्त्रालय अन्तर्गतका निकायमा रोस्टर सूची खुला, जेठ ४ गतेसम्म आवेदन दिन सकिने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायहरूमा रिक्त पदमा पदपूर्ति, नियुक्ति तथा मनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकलाई आवेदन आह्वान गरेको छ । मन्त्रालयले...