रुकुम पश्चिममा जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो
काठमाडौँ । रुकुम पश्चिमको पश्चिम बाँफीकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा मृत्यु भएका सात जनाको पहिचान भएको छ। आज साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका-२ स्यालाखदी जाँदै...