पाकिस्तान र भारतसँग चुनौतीपूर्ण खेल पस्किन्छौँ : रोहित पौडेल
काठमाडौँ । एसिया कपका लागि पाकिस्तानमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सबै नेपालीबाट टिमप्रति ठूलो अपेक्षा रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोहितले एसिया...