२६ फाल्गुन २०७९, शुक्रबार
ट्रयाक्टर ट्रली नहरमा खस्दा १४ जनाको मृत्यु
काठमाडौँ। ट्र्याक्टर ट्रली नहरमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार खस्दा उनीहरूको मृत्यु भएको हो । करिब...