पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोप्य कागजातहरू चुहावट गरेको अभियोग
एजेन्सी । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमबार गोप्य कागजातहरू चुहावट गरेको अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । गत...