बांङ्लादेश र पाकिस्तानबीच सुरु भयो सिधा व्यापार
ढाका । बांङ्लादेश र पाकिस्तानले दशकौंदेखिको तनावपूर्ण सम्बन्धपछि सरकार–सरकारबीच प्रत्यक्ष व्यापार सुरु गरेका छन् । पाकिस्तानबाट बांङ्लादेशका लागि ५० हजार टन चामल आयातसँगै दुई देशबीचको सिधा व्यापार सुरु भएको हो...