भारतको दाबी-‘लाहोरस्थित पाकिस्तानी रक्षा प्रणाली र राडार निष्क्रिय बनाइयौ’
काठमाडौँ । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणालीलाई निष्प्रभावी बनाइएको दाबी गरेको छ । आजै विहान भारतीय सशस्त्र बलले पाकिस्ताका कयौं स्थानमा वायु रक्षा राडार र प्रणालीहरुलाई निशाना बनाएको भारतीय...