पाकिस्तानमा भीषण बाढी : पन्जाबमा ३३ जनाको मृत्यु, लाखौं प्रभावित
स्लामाबाद(पाकिस्तान) । पाकिस्तानको पूर्वी प्रान्त पन्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । पञ्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ...