पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच पदाधिकारी नियुक्त
काठमाडौँ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व संरचनालाई पूर्णता दिने क्रममा पाँच महत्वपूर्ण पदमा पदाधिकारी नियुक्त गरिएको छ। प्रतिष्ठानको शिक्षाध्यक्षको जिम्मेवारी डा. बाबुराजा महर्जनलाई दिइएको छ। त्यस्तै, रजिस्ट्रारमा डा. अरुण शाही...