काठमाडौँ । लोक सेवा आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको वि.नं. २०-३०/०८१-८२ (खुला तथा समावेशी), विभिन्न सेवा, समूह, उपसमूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।







