१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच पदाधिकारी नियुक्त

अ+ अ-

काठमाडौँ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व संरचनालाई पूर्णता दिने क्रममा पाँच महत्वपूर्ण पदमा पदाधिकारी नियुक्त गरिएको छ।

प्रतिष्ठानको शिक्षाध्यक्षको जिम्मेवारी डा. बाबुराजा महर्जनलाई दिइएको छ। त्यस्तै, रजिस्ट्रारमा डा. अरुण शाही नियुक्त भएका छन्। स्कुल अफ मेडिसिनको डीनका रूपमा डा. आशिष श्रेष्ठ तथा स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य चयन भएका छन्।

यसैगरी प्रतिष्ठानअन्तर्गतको अस्पतालको निर्देशकमा डा. सन्तवीर महर्जनलाई नियुक्त गरिएको छ। नियुक्त भएका सबै पदाधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार बिहान मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरेकी छन्।

प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी भने यसअघि नै डा. नवीसमान सिंह प्रधानले सम्हालिसकेका छन्।

0 Comments