तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर सशस्त्र प्रहरी भूकम्प प्रभावित क्षेत्रतर्फ
काठमाडौँ । भूकम्प पीडितहरूको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर त्यसतर्फ पठाइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक राम विश्वास यादवसहितको सुरक्षा फौज...