मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीन उच्च तहका कर्मचारीको बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार(...