छिटो भूकम्पपीडितलाई छानामुनि ल्याउन सञ्चारमन्त्री शर्माको निर्देशन
त्रिवेणी (रुकुम पश्चिम) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पपीडितका अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिएकी छन् । भूकम्प प्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुगेकी मन्त्री शर्माले...