आगलागी पीडितलाई महानगरले राहत दिने
काठमाडौँ । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ। बुधबार महानगरपालिका वडा नं-७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो। मृत्यु भएकाका परिवारलाई जनही...